728x90 AdSpace

  • ताजा ताजा

    सरकारले गर्यो चीन र भारतमा राजदूत सिफारिस

    काठमाडौँ, १६ भदौ, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई राजदूतमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।


    उपाध्याय यसअघि पनि भारतका लागि नेपाली राजदूत थिए । उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाएको थियो ।

    पौड्याल नेपाल सरकारका पूर्व मुख्यसचिव हुन ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सरकारले गर्यो चीन र भारतमा राजदूत सिफारिस Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top