728x90 AdSpace

  • ताजा ताजा

    प्रचण्डले दिए भारतबाट खुसीको खबर


    भारत– प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालका भूकम्पपीडितलाई राहत दिनका लागि भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीले आठ करोड ४५ लाख रकम सहयोग गरेको छ ।


    भारतको राजकीय भ्रमणमा रहेका दाहालसँग बिहीबार भएको भेटमा सो पार्टीका महासचिव सीताराम यचुरीले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रचण्डले दिए भारतबाट खुसीको खबर Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top