728x90 AdSpace

  • ताजा ताजा

    सलमान खानको बिहे फिक्स


    एजेन्सी– अहिले सलमान खानको विवाहको चर्चा निकै छ । ५० वर्ष कटेका यी नायक अहिले रोमानियाकी मोडल यूलियां भन्तुरसंग प्रेममा छन्।


    पछिल्लो केही समय देखि यहि नोभेम्बरमा १८ मा सलमानको विवाह हुने चर्चा निकै छ। सलमानको विवाह नोभेम्बरमै हुनेमा अर्को एक कुराले भूमिका खेल्ने भएको छ।

    सलमानकी गर्लफ्रेन्ड यूलियाको भिसा नोभेम्बरमा एक्पायर हुनेवाला छ। भिसा सकिए उनी रोमानिया फर्कनुपर्ने छ। भिसा थपी फर्कन उनलाई कम्तीमा पनि ३ महिना लाग्छ।

    सलमान पनवेल स्थित आफ्नो फार्महाउसमा यूलियासंग समय बिताउँदै छन्। सोमबार यहि फार्म हाउसमा विल स्थिमसंग भएको पार्टीमा सहभागी एक व्यक्तिले सलमानको विवाह सभ्य हुने, १५ देखि २० जनाको उपस्थितिमा हुने बताएका छन्।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: सलमान खानको बिहे फिक्स Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top