728x90 AdSpace

  • ताजा ताजा

    हातेमालो

     हातेमालो

    असर नगर्ने जहरको के काम
    वसर नहुने शहर छन् तमाम ।
    दल र दलदल सबै बने हराम
    देश, महेश र मधेशलाई प्रणाम ।।


    हिमाल रक्षक हुंदा तराई पोषक
    पहाड हल्लिंदा गरोस के शासक ।
    पंचायत फाल्दा प्रजातन्त्र शोषक
    गणतन्त्र संस्थागत नहुनु घातक ।।


    नेपाल श्रमिक जन्माउने भो थलो
    प्रवासमा गएर हेर कस्को छ भलो ।
    विरह, विछोड, विवशताको नै पालो
    यो देश वनाउन कब गर्ने हातेमालो ।।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: हातेमालो Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top