728x90 AdSpace

  • ताजा ताजा

    केपी ओली सरकारले ल्याएको महत्वपूर्ण योजना खारेज

    काठमाडौँ, १९ भदौ– तत्कालिन केपी शर्मा ओली सरकारले बनाएको हावाबाट बिजुली निकाल्ने योजना खारेजीमा परेको छ ।


    यसअघि बेलायती कम्पनी गोर्खा युकेले पेश गरेको तीन वर्षमा तीन हजार मेगावाट वायु उर्जा निकाल्ने प्रस्ताव असम्भव देखिएपछि लगानी बोर्डको सो योजना खारेज गरेको हो ।

    योजना खारेज गरेको बारे जानकारी दिन कार्यालयमा आयोजि पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले हावाबाट बिजुली निकाल्ने प्रस्तावलाई खारेज गरेको जानकारी दिए ।

    बोर्डले गोर्खा युकेको प्रस्ताव असम्भव देखेर यसअघि नै रद्ध गरेको जानकारी दिँदै उनले भने, ‘एक वर्षभित्र तीन सय मेगावाट र तीन वर्षमा तीन हजार मेगावाट विद्युत निकाल्ने गोर्खा युकेबाट प्रस्ताव आएको थियो । 
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: केपी ओली सरकारले ल्याएको महत्वपूर्ण योजना खारेज Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top