728x90 AdSpace

  • ताजा ताजा

    मैले गरेजस्तो काम अबको १५ वर्षसम्म कसैले गर्न सक्दैनः केपी ओली

    मकवानपुर, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको १५ वर्षसम्म आफूले सरकारमा रहँदा गरेको काम कसैले गर्न नसक्ने बताएका छन् ।



    मकवानपुरमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले सरकारमा छँदा धेरै नयाँ कामको सुरुवात गरेको छुँ । मलाई लाग्छ अबको १५ वर्षसम्म त्यो भन्दा फरक तरिकाले कुनैपनि सरकारले काम गर्न सक्दैन ।’


    अबको राजनीति विकासप्रेमी बनाउनुपर्नेमा भन्दै ओलीले जुनसुकै सरकार आएपनि एमालेले देखाएको बाटो भन्दा फरक तरिकाले अगाडी बढ्न नसक्ने दाबी गरे ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मैले गरेजस्तो काम अबको १५ वर्षसम्म कसैले गर्न सक्दैनः केपी ओली Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top