728x90 AdSpace

  • ताजा ताजा

    मधेसी मोर्चाले गर्यो सरकारसँग यस्तो माग


    काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।



    मोर्चाका नेताहरुले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेटी मोर्चाका तर्फबाट सहिद घोषणा हुन बाँकी सहिद सूची, जीवनपर्यन्त भरणपोषणका लागि गम्भीर घाइतेको नामावली तथा विभिन्न अस्पतालमा उपचारको खर्च विवरणसमेत बुझाएको हो ।


    मोर्चाले यसअघि ५२ जनाको सहित सूची सरकारलाई बुझाएको थियो । 
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेसी मोर्चाले गर्यो सरकारसँग यस्तो माग Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top