728x90 AdSpace

  • ताजा ताजा

    माओवादी केन्द्रकै नेताले दिए प्रचण्डलाई यस्तो...


    काठमाडौँ, २९ भदौ– नेकपा माओवादी केन्द्रका नेताले भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् ।


    प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यलयको बैठकमा पार्टी अध्यक्ष समेत रहनुभएका दाहालले आफ्नो भारत भ्रमणको कार्यतालिका र कार्यसूचिका विषयमा जानकारी गराएका हुन् ।


    प्रधानमन्त्रीले यो भ्रमण मुख्य त सद्भाव भ्रमण भएको जानकारी दिँदै विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्नेमा आफू केन्द्रित हुने जानकारी गराएका थिए । 
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: माओवादी केन्द्रकै नेताले दिए प्रचण्डलाई यस्तो... Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top