728x90 AdSpace

  • ताजा ताजा

    ‘नेताहरू बिक्रीमा’

    काठमाडौँ, २५ भदौ– वरिष्ठ चिकित्सक गोविन्द केसीले नवौं सत्याग्रहको मिति तोकेर सरकारलाई अल्टिमेटम दिएका छन्।



    त्रिवि शिक्षण अस्पतालमा शनिबार पत्रकार सम्मेलन गरी केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन लागिरहेको आरोप लगाए।

    सरकारलाई यो कदम रोक्न केसीले असोज २ गतेसम्मको अल्टिमेटम दिएका छन्। त्यस अवधिमा आठौंपटक अनसन बस्दा भएको चार बुँदे सम्झौता कार्यान्वयन नभए आफू नवौं अनसनमा बस्न बाध्य हुने केसीले बताए।
      
     
    केसीले शीर्षस्तरका नेताहरू बिक्रीमा रहेको आरोप लगाए। उनले भने ‘शीर्षस्त नेताहरू बिक्रीमा छन्, उनीहरूलाई पैसा दिनेवित्तिकै सबैथोक भइहाल्छ ।’

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘नेताहरू बिक्रीमा’ Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top