728x90 AdSpace

  • ताजा ताजा

    हार्दिक श्रद्धाञ्जली ।

    नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
    न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥

    मेरो ठूलो बुवा पण्डित अभय कान्त झा 2073-06-05 भौतिक संसारबाट दिउँसो १:१५ मिनेटमा अन्तिम सास लिनु भो । वहाँ को आत्माले स्वर्गमा उच्च स्थान पाउन् कामना। देहावसान भन्दा पहिला उनी दिल्लीको घराना जौहरी चान्दिवालाूको घरमा पुरेत हुनु हुन्थ्यो ।
    नेपालमा रहुञ्जेल हुलाक कार्यालयमा कार्यरत हुनु हुन्थ्यो । दाह संस्कार दिल्लीमा नै हुने भयो । बसतपुर, गौर, रौतहट, नेपालवासी सम्पुर्ण शाण्डिल्य गोत्री ठीठर झा का वंशजलाई जानकारीका लागि।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: हार्दिक श्रद्धाञ्जली । Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top