728x90 AdSpace

  • ताजा ताजा

    मोदी र प्रचण्डबीच भए यस्ता समझौता


    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच तीन सम्झौता बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


    चारदिने भारत भ्रमणका क्रममा शुक्रबार भारतीय समकक्षी नेरेन्द्र मोदी र प्रचण्डबीच हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिस, भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने सम्झौता भएको हो ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मोदी र प्रचण्डबीच भए यस्ता समझौता Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top