728x90 AdSpace

  • ताजा ताजा

    पाकिस्तानी विदेश सचिवले गरे भारतीय पत्रकारको बेइज्जत


    एजेन्सी–  संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेकी एक भारतीय पत्रकारलाई पाकिस्तानी विदेश सचिवले कोठाबाट निकालेका छन् ।


    मंगलबार न्यूयोर्कको रुजवेल्ट होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश सचिव एजाज अहमद चौधरीले एक भारतीय पत्रकारलाई पत्रकार सम्मेलन हलबाट बाहिर निकालेका हुन् ।



    भारतीय संचारमाध्यमका अनुसार एनडी टिभीकी पत्रकार नम्रता बरारतर्फ हेर्दै एजाजले ‘इण्डियनलाई बाहिर निकाल’, भनेका थिए । त्यसपछि ती पत्रकार चुपचाप बाहिर निस्किएकी थिइन् ।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: पाकिस्तानी विदेश सचिवले गरे भारतीय पत्रकारको बेइज्जत Rating: 5 Reviewed By: Shesh Narayan Jha
    Scroll to Top